सतहमै कांग्रेसभित्रको विवाद, पार्टीको कार्यक्रम बहिष्कारदेखि गुटगत भेलासम्मका गतिविधि हुँदै

dsadasdasdasdasdasdas ठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद सतहमै आउन थालेको छ । पार्टीभित्र असन्तुष्टि र मतभिन्नता बढ्दै जाँदा आधिकारिक कार्यक्रम बहिष्कार गर्नेदेखि गुटगत भेला सञ्चालन हुनेसम्मका गतिविधि भइरहेका छन् । १५औं महाधिवेशन आउन साढे एक वर्ष बाँकी रहँदा संस्थापन पक्ष…